कांग्रेस-एमाले सरह मत आयो : माओवादी केन्द्र

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेकै हाराहारीमा आफ्नो पार्टीले मत ल्याएको दाबी गरेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले हालसम्म ४६ स्थानमा पार्टीले प्रमुख जित हासिल गरेको र ५० भन्दा बढी स्थानमा … Continue reading कांग्रेस-एमाले सरह मत आयो : माओवादी केन्द्र